विश्वका सर्वाधिक प्रतिष्ठित प्रविधि कम्पनीहरु 2021

 यी हुन् विश्वका सर्वाधिक प्रतिष्ठित प्रविधि कम्पनीहरु

१. एप्पल : पछिल्लो १४ वर्षदेखि अमेरिकी कम्पनी एप्पल लगातार विश्वको सर्वाधिक प्रतिष्ठित कम्पनीको सूचीमा पहिलो स्थानमा रहँदै आएको छ र यो पटक पनि त्यसलाई कायम राखेको छ ।


२. अमेजन : विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीको सूचीमा अमेजन कम्पनी दोश्रो नम्बरमा रहेको छ ।


३. माइक्रोसफ्ट : सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीको तेश्रो स्थान पनि प्रविधि कम्पनीले कब्जा गरेको छ र उक्त स्थानमा माइक्रोसफ्ट कम्पनी रहेको छ ।


४. अल्फाबेट : गुगलको मातृ कम्पनी विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा सातौँ स्थानमा छ भने प्रविधि जगतमा चौथो स्थानमा छ ।


५. सेल्सफोर्स : अमेरिकी सफ्टवेयर कम्पनी सेल्सफोर्स विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा १२ औँ स्थानमा रहेको छ ।


६. एसेन्चर : आइरिस कम्पनी एसेन्चर विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ३३औँ स्थानमा छ ।


७.एनभिदिया : अमेरिकी चिप निर्माता कम्पनी एनभिदिया विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ३७औँ स्थानमा छ ।


८. एडोब : सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा एडोब कम्पनीले आफुलाई ४०औँ स्थानमा राख्न सफल भएको छ ।


९. आइबिएम : अमेरिकी कम्पनी आइबिएम विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ४१औँ स्थानमा छ ।


१०. सामसुंग : दक्षिण कोरियाली कम्पनी सामसुंगले आफुलाई टप ५० भित्र राख्न सफल भएको छ र विश्वका सर्वाधिक लोकपि्रय कम्पनीहरुको सूचीमा ४९ औँ स्थानमा रहेको छ ।


११. पे पल : अनलाइन पेमेन्ट कम्पनी पेपल विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ५०औँ नम्बरमा रहेको छ ।


१२. एक्टिभिजन : गेमिंग कम्पनी एक्टिभिजन विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ५३औँ स्थानमा रहेको छ ।


१३. एएमडी : चिप निर्माता कम्पनी एडभान्स्ड माइक्रो डिभाइसेज विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ५५औँ स्थानमा परहेको छ ।


१४. अलिबाबा : चिनिया बहुराष्ट्रिय प्रविधि कम्पनी अलिबाबा विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ६१औँ नम्बरमा रहेको छ ।


१५. अमेरिका मोविलः मेक्सिकोस्थित टेलिकम कम्पनी अमेरिका मोविल

Comments

Popular posts from this blog

Tips for building your email marketing list

Digital marketing Scopes and JObs

Facebook is the worst tech company ? Why ?