विश्वका सर्वाधिक प्रतिष्ठित प्रविधि कम्पनीहरु 2021
यी हुन् विश्वका सर्वाधिक प्रतिष्ठित प्रविधि कम्पनीहरु १. एप्पल : पछिल्लो १४ वर्षदेखि अमेरिकी कम्पनी एप्पल लगातार विश्वको सर्वाधिक प्रतिष्ठित कम्पनीको सूचीमा पहिलो स्थानमा रहँदै आएको छ र यो पटक पनि त्यसलाई कायम राखेको छ । २. अमेजन : विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीको सूचीमा अमेजन कम्पनी दोश्रो नम्बरमा रहेको छ । ३. माइक्रोसफ्ट : सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीको तेश्रो स्थान पनि प्रविधि कम्पनीले कब्जा गरेको छ र उक्त स्थानमा माइक्रोसफ्ट कम्पनी रहेको छ । ४. अल्फाबेट : गुगलको मातृ कम्पनी विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा सातौँ स्थानमा छ भने प्रविधि जगतमा चौथो स्थानमा छ । ५. सेल्सफोर्स : अमेरिकी सफ्टवेयर कम्पनी सेल्सफोर्स विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा १२ औँ स्थानमा रहेको छ । ६. एसेन्चर : आइरिस कम्पनी एसेन्चर विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ३३औँ स्थानमा छ । ७.एनभिदिया : अमेरिकी चिप निर्माता कम्पनी एनभिदिया विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ३७औँ स्थानमा छ । ८. एडोब : सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा एडोब कम्पनीले आफुला...